ग्लोबल आइएमई बैंकले भर्खरै निकाल्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकमा रजिष्टर भएको मोबाइल नम्वर अद्यावधिक गराउनका लागि अनुरोध गरेको छ ।

 

एक सूचना निकाल्दै बैंकले रष्टिर भएका तर नम्वर एक वर्षदेखि प्रयोगमा नआएका मोबाइल नम्बर पायक पर्ने नजिकको शाखामा तुरुन्त अद्यावधिक गराउनका लागि अनुरोध गरेको छ ।

दुरसञ्चार सेवा प्रदायकहरुले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहर पुजर्जारी गरी अन्य प्रयोगकर्ताहरुलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएकाले बैंकलाई उक्त जानकारी गराउन अनुरोध गरेको छ ।

२०७७ असोज ४ गते ११:२४ मा प्रकाशित

You can share this post!

नेप्सेमा लिबर्टी इनर्जीको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

नेप्सेमा लिबर्टी इनर्जीको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोबार ?

Related posts