back
NMB ad

भर्खरै पृथ्वी राजमार्गमा सवारी दुर्घटना, बालिकाको घटनास्थलमै ज्यान गयो

Kumari bank ad

धादिङ । भर्खरै पृथ्वी राजमार्गको महादेवबेसीमा भर्खरै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ६ स्थित महादेवबेशी बजारमा आइतबार दिउँसो पौने दुई बजे दुर्घटना भएको हो ।

काठमाडौंबाट गजुरी तर्फ गइरहेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय ५ वर्षिय बालिकाको ज्यान गएको हो ।

दुर्घटनाका कारण यतिबेला पृथ्वी राजमार्गमा सवारी जाम लागेको छ । घटनास्थलमा प्रहरी चौकी महादेवबेशीबाट प्रहरी पुगिसकेका छन् ।

वि.सं.२०७७ असोज ४ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...