back
NMB ad

डेढ दर्जन कम्पनीको आईपीओ आउँदै

Kumari bank ad

काठमाडौँं । शेयर बजारमा विभिन्न कम्पनीका प्राथमिक शेयर (आईपीओ) आउन लागेका छन्।

 

 

 

शेयर निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको माग गर्दै डेढ दर्जनभन्दा बढी कम्पनी आफ्नो शेयर पाइपलाइनमा राख्दै छन् । शेयर बजारमा लगानीकर्ताको ध्यान शेयर बजारले आकर्षित गरिरहेको अवस्थामा अर्को इन्स्योरेन्स कम्पनीको पनि शेयर आउँदैछ।

 

निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले यही असोज दोस्रो सातादेखि प्रतिकित्ता एक सय अङ्कित मूल्यको आईपीओ ल्याउने तयारी गरिरहेको हो।

आईएमई लाइफ इन्स्योरन्सको शेयर पनि आउन लागेको छ। कम्पनीले सिभिल क्यापिटल मार्केटमार्फत ६० करोड रुपियाँ बराबरको शेयर जारी गर्न लागेको हो।

त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि बराबरको शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। चन्द्रागिरि हिल्सले १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्कासन गर्न प्रक्रिया अगाडि बढाएको छ।

वि.सं.२०७७ असोज ५ सोमवार ०८:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...