back
NMB ad

सिभिल बैंकले पठायो नेप्सेलाई यस्तो जवाफ

Kumari bank ad

काठमाडौैं । सिभिल बैंकले हिमालयन बैंकसँग विलय हुने खबर निराधार भएको बताएको छ ।

 

 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई सोमवार लिखित जवाफ पठाउँदै उक्त कम्पनीले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनसम्बन्धी निर्णय नभएको बताएको छ ।

 

नेप्सेले सिभिललाई हिमालयनले एक्वायर गर्ने भन्ने समाचारहरु सार्वजनिक भएपछि त्यसको वास्तविक जानकारी गराउन आइतवार निर्देशन दिएको थियो ।

 

नेप्सेको पत्रको जवाफ दिंदै उक्त कम्पनीले मर्जरका लागि सम्भावित संस्थाको खोजी गरिरहेको भए पनि अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भनेको छ ।

हेर्नुहोस् सूचना :

 

वि.सं.२०७७ असोज ५ सोमवार १५:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...