सोमबार ६.१२ अंकले घट्यो नेप्से, साढे दुई अर्ब बढीको कारोबार

काठमाडौं । सोमबार शेयर बजार ६.१२ अंकले घटेको छ ।

 

 

आज ११ बजे १५७५.१८ सुरु भएको कारोबार गर्दै ३ बजे सम्म आउँदा ०.३९ प्रतिशतले घटेर १५६९.०६ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका १२ उपसमूह मध्ये १ उपसमुह भने बढेको छ ।

आज कारोबारमा आएका १९५ कम्पनीको ८५ लाख १३ हजार ९६३ कित्ता शेयर ६१ हजार ६१६ पटक खरिद विक्री हुदाँ २ अर्ब ६१ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

२०७७ असोज ५ गते १५:५४ मा प्रकाशित

You can share this post!

सिभिल बैंकले पठायो नेप्सेलाई यस्तो जवाफ

सिभिल बैंकले पठायो नेप्सेलाई यस्तो जवाफ

Related posts