काठमाडौं । सोमबार शेयर बजार ६.१२ अंकले घटेको छ ।
आज ११ बजे १५७५.१८ सुरु भएको कारोबार गर्दै ३ बजे सम्म आउँदा ०.३९ प्रतिशतले घटेर १५६९.०६ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका १२ उपसमूह मध्ये १ उपसमुह भने बढेको छ ।
आज कारोबारमा आएका १९५ कम्पनीको ८५ लाख १३ हजार ९६३ कित्ता शेयर ६१ हजार ६१६ पटक खरिद विक्री हुदाँ २ अर्ब ६१ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७७ असोज ५ सोमवार १५:५४ मा प्रकाशित