back
NMB ad

राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको शेयर लिलामीमा विक्री खुला

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको स्वामित्वमा रहेको सनराइज क्यापिटलको संस्थापक शेयर असोज ६ गतेदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीको ४ लाख २८ हजार ५८० कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न हुन लागेको हो ।

 

 उक्त बोलकबोल प्रक्रियामा संस्थापक शेयरधनी, संगठित संस्था, बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागि हुन पाउने कम्पनीले बताएको छ ।

लगानीकर्ताले असोज २० गतेसम्म उक्त शेयरमा आवेदन गर्न पाउनेछन् । शेयर खरीदको लागि आवेदन गर्दा एकमुष्ट ४ लाख २८ हजार ५८० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

 

शेयरकोे न्यूनतम मूल्य प्रतिशेयर रू. २०५.८२ तोकिएको हुँदा उक्त मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदनलाई बोलकबोल मूल्यांकनमा समावेश गरिने छैन ।  विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

वि.सं.२०७७ असोज ६ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...