back
NMB ad

लोकसेवा आयोगले भर्खरै निकाल्यो विभिन्न कार्यालयका अत्यन्त जरुरी सूचनाहरु

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी विभिन्न सूचना निकालेको छ ।

 

आयोगले काठमाठौ, खोटाङ र पोखरा कार्यालयको विभिन्न पद तथा समूहमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको सूचनामा उल्लेख छ ।

 

 

आयोगले काठमाडौं कार्यालय स्थानीय तहको वि.नं.१९११७/०७५७५ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, छैठौं तह, अधिकृत पद,
खोटाङ कार्यालयको वि.नं. १०९५८/०७५(७६(खुला), स्थानीय तह अन्तर्गत नेपाल प्रशासन सेवा, लेखा समूह, पाँचौ तह, आ.ले.प.सहायक पद र  पोखरा कार्यालयको वि.नं. १२९६२/०७५-७६ (आ.ज.) स्थानीय तह अन्तर्गत इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, चौथो तह, असिष्टेण्ट सब इञ्जिनियर पदको वैकल्पिक सिफारिस गरेको हो ।

 

सबै कार्यालयको सिफारिस सम्वन्धी सूचना हेर्नका लागि यहाँ क्लिक गर्नुहास् ।

 

वि.सं.२०७७ असोज ६ मंगलवार १७:४२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...