१८ लाख कित्ता शेयर बेच्दै मेगा बैंक, न्यूनतम मूल्य कति ?

काठमाडौं । मेगा बैंकले हकप्रदमा अवितरित ११ लाख ३३ हजार ३ सय ४४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

 

यस अघि बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर बैंकले लिलाम गर्न लागेको हो ।

बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ ।

उक्त शेयरमा असोज ११ देखि असोज १८ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ ।

२०७७ असोज ६ गते १८:३२ मा प्रकाशित

You can share this post!

शिक्षा मन्त्रालयले ल्यायो शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, के-के समेटिए ?

शिक्षा मन्त्रालयले ल्यायो शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना, के-के समेटिए ?

Related posts