एक आपसमा गाभिँदै यी दुई वित्तिय संस्था, मर्जरपछि एफपीओ

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । यि दुई संस्थाहरुले मंगलबार मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

समाज लघुवित्तले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिसकेको छ । आईपीओ जारी गरिसकेको भए पनि दोस्रो बजारमा सूचीकरण भने हुन पाएको थिएन ।

 

सूचीकरण हुनु अगावै समाजले मर्जर सम्झौता गरेको हो । अर्को संस्था स्वस्तिकले भने आईपीओ जारी गरेको छैन । अब संस्था एक आपसमा मर्ज भएपछि अनुमति लिएर एफपीओ जारी गरिने स्वस्तिक लघुवित्तका सीईओ जीवन खनालले जानकारी दिए ।

२०७७ असोज ६ गते १९:३२ मा प्रकाशित

You can share this post!

१८ लाख कित्ता शेयर बेच्दै मेगा बैंक, न्यूनतम मूल्य कति ?

१८ लाख कित्ता शेयर बेच्दै मेगा बैंक, न्यूनतम मूल्य कति ?

Related posts