काठमाडौं । विभिन्न २१ कम्पनीले २ अर्ब २ करोड ८४ लाक कित्ता बोनस शेयर शेयरधनीलाई वितरण गरेका छन ।
आर्थिक वर्ष सुरु भएयता साउनदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये २१ कम्पनीले २ अर्ब २ करोड ८४ लाख रुपैयाँ बराबरको उक्त बोनस शेयर वितरण गरेका हुन् ।
नेपाल धितोपत्र बोर्डका अनुसार बोनस शेयर वितरण गर्नेमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, लघुवित्त र जलविद्युत कम्पनीहरु छन् ।
२१ कम्पनीले शेयरधनीलाई दिएको बोनस सूची हेर्नका लािग यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असोज ८ बिहीवार १५:४६ मा प्रकाशित