झण्डै साढे ४ अर्बको आईपीओ आउँदै, कुन कम्पनीको कति ? (सूचीसहित)

काठमाडौं । विभिन्न १४ कम्पनीहरुले सर्वसाधारणलाई प्राथमिक (आईपीओ) निष्कासन गर्ने भएका छन ।

ती कम्पनीहरुले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको ४ करोड ४५ लाख ५५ हजार २८७ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुने ।

कम्पनीहरुले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएका छन ।

कम्पनीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस

२०७७ असोज १० गते ११:४५ मा प्रकाशित

You can share this post!

आज काठमाडौं उपत्यकाका यी ठाउँमा बत्ती नआउने (सूचनासहित)

‘नागरिक पेन्सन योजना’ मा एनआईसी एशिया बैंक नियुक्त

Related posts