मिर्मिरे लघुवित्तले श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ ।

 

सोमवार आयोजित कार्यक्रममा काभ्रेको बनेपामा रजिष्टर्ड कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सिरहाको गोलबजारमा रजिष्टर्ड कार्यालय रहेको श्रृजनशील लघुवित्तलाई प्राप्ति गर्ने सम्झौतामा दुवै कम्पनीका पदाधिकारीहरुले हस्ताक्षर गरेका हुन् ।

 

मिर्मिरे हाल दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो भने श्रृजनशील लघुवित्त आईपीओ जारी हुन बाँकी रहेको कम्पनी हो ।

२०७७ असोज १२ गते १३:२१ मा प्रकाशित

You can share this post!

स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

स्थायी कर्मचारी भर्नाको बाटो खुल्यो

Related posts