चौतर्फी प्रशंसा पाउने गरि अमिताभ बच्चनले गरे फेरि यस्तो घोषणा !

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले अंगदान गर्ने घोषणा गरेका छन् ।

 

सामाजिक सञ्जालमा टुवीट गर्दै बच्चनले अंगदान गर्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘मैले एक शपथ लिइसकेको छु कि म अर्गान डोनर हो। यो हरियो रिबन यसको पवित्रताका लागि पहिरिएको हुँ।’

अमिताभ बच्चनको यो ट्वीट सोशल मीडियामा लगातार भाइरल भइरहेको छ। फ्यानहरू र सबै सोशल मीडिया प्रयोगकर्ताहरू यस ट्वीटलाई मन पराएका छन् । साथै कमेन्ट मार्फत अमिताभको प्रशंसा गरिरहेका छन्।

२०७७ असोज १४ गते १५:२७ मा प्रकाशित

You can share this post!

आइएमई पे र लालबन्दी खाने पानीवीच सम्झौता

आइएमई पे र लालबन्दी खाने पानीवीच सम्झौता

Related posts