२० अंकले बढ्यो शेयर बजार, २ अर्ब ८० करोड बराबरको कारोबार

काठमाडौं । आज साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.६१ अंकले बढेको छ ।

कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक दोहोरो अंकले बढेर १ हजार ५७१ अंकमा पुगरे बन्द भएको हो ।

यसक्रममा २ अर्ब ८० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भई ९९ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ ।

२०७७ असोज १५ गते १५:१७ मा प्रकाशित

You can share this post!

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबिच नगदरहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबिच नगदरहित सेवा सम्झौता

Related posts