back
NMB ad

सबै प्रकारका सेवाहरु असोज २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय

Kumari bank ad

दैलेख । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेखको गुराँस गाउँपालिका सिल गरिएको छ ।

 

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र विभिन्न विद्यालयका शिक्षकमा समेत कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराम चौलागाईका अनुसार आगामी असोज २२ गतेसम्म (एक हप्ताका लागि) गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका सेवाहरु बन्द गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार जिल्ला घर कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुनेको संख्या एक हजार एक सय १० जना पुगेको छ । ती मध्ये एक हजार एक सय ४ जना निको भइ डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।

दैलेखमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको थियो । हालसम्म जिल्लाभर ८ हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । यस्तै १३ हजार २ सय ४२ जनाको आरडीटी परीक्षण गरिएको थियो ।

वि.सं.२०७७ असोज १५ बिहीवार १७:१९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...