काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतवार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार छ।
चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७७ असोज १८ आइतवार १०:५९ मा प्रकाशित