लोकसेवा आयोगको परीक्षा संचालन शाखाले जारी गर्यो अत्यन्त जरुरी सूचना

काठमाडौं । लोकसेवा आयोगले एक जरुरी सूचना प्रकाशन गरेको छ ।

आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, परीक्षा संचालन शाखाले परीक्षा निर्धारण सम्वन्धी सूचना निकालेको हो ।

आयोगले दुग्ध विकास संस्थान तर्फको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरेको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

२०७७ असोज १९ गते १०:३३ मा प्रकाशित

You can share this post!

मत्स्य पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन

मत्स्य पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन

Related posts