काठमाडौं । लोकसेवा आयोगले एक जरुरी सूचना प्रकाशन गरेको छ ।
आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, परीक्षा संचालन शाखाले परीक्षा निर्धारण सम्वन्धी सूचना निकालेको हो ।
आयोगले दुग्ध विकास संस्थान तर्फको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरेको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असोज १९ सोमवार १०:३३ मा प्रकाशित