back
NMB ad

आयो यस्तो जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन !

Kumari bank ad

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिले यही असोज २८–३० गतेका लागि तोकेको ४८ औं महाधिवेशनलाई अर्को व्यस्थापन नहुन्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थगित गरिदिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १६ गते नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई पत्र पठाउँदै महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

नेपाल रेडक्रस सोसाइटीले २०७७ असोज ११ गते श्वेतपत्र जारी गर्दै महाधिवेशन तोकेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले संस्थाको नविकरण नगरेको र काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण उच्च दरमा वृद्धि भइरहेको सन्दर्भमा नेपाल सरकार मन्त्रिपरिषदको मिति ०७७ भदौ २९ गतेको निर्णय बमोजिम कुनै पनि सभा, समारोह, सम्मेलन लगायत कार्यक्रम गर्न रोक लगाएको अवस्थामा अर्को आदेश नभएसम्मका लागि स्थगित गराउन निर्देशन दिइएको’ काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नेपाल रेडक्रस सोसाइटीलाई लेखेको पत्रमा उल्लेख छ ।

वि.सं.२०७७ असोज २२ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...