काठमाडौं । स्टक ब्रोकर्श एशोसिएशन अफ नेपालले शेयर सम्वन्धी कार्य वद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ ।
स्टक ब्रोकर्सले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमाण बढ्दै गएपछि शेयर सम्बन्धी कार्य विद्युतीय माध्यमबाट गर्न गराउन आग्रह गरिएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भिडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यारत कर्मचारीहरुमा समेत उच्च जोखिममा रहेको विज्ञप्तिमा उल्लेख छ ।
विस्तृका लागि हेर्नुहास् सूचना :
वि.सं.२०७७ असोज २३ शुक्रवार १३:२७ मा प्रकाशित