लिखित नतिजा प्रकाशन सम्वन्धी लोकसेवाले भर्खरै निकाल्यो यस्तो सूचना

काठमाडौं । लोकसेवा आयोगले लिखित नतिजा प्रकाशन सम्वन्धी एक सूचना निकालेको छ । आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले लिखित नतिजा प्रकाशन गरेको हो ।

आयोगले नेपाल बैंक लिमिटेडको वि.नं. ३१।०७६-७७ (खुला तथा समावेशी) (गण्डकी प्रदेश), तह-३, कनिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

साथै लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकामयमा सम्पर्क राख्नका लागि आयोगले अनुरोध पनि गरेको छ ।

को को भए उत्तीर्ण ?

२०७७ असोज २३ गते १७:०८ मा प्रकाशित

You can share this post!

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : आज फेरि २०५९ थपिए, थप १० को मुत्यु

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो : आज फेरि २०५९ थपिए, थप १० को मुत्यु

Related posts