रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौँ घाइते

बैंकक । थाइल्यान्डमा रेल र गाडी ठोक्किँदा १७ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान तीर्थयात्री बोकेको बस रेलमा ठोक्किँदा २९ जना घाइतेसमेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राजधानी बैंककदेखि दुई घण्टा पर रहेको मन्दिरतर्फ गइरहेको यात्रुबाहक बस रेलमा ठोक्किएको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा परेका घाइतेको उद्धार गरिएको छ । अधिकारीहरूका अनुसार मृतक संख्या बढ्न सक्नेछ । एजेन्सी

२०७७ असोज २५ गते ११:५६ मा प्रकाशित

You can share this post!

अब एनएमबी बैंकबाट २४ घण्टाभित्रै अटो लोन, व्याज कति ?

अब एनएमबी बैंकबाट २४ घण्टाभित्रै अटो लोन, व्याज कति ?

Related posts