कोरोना संक्रमणबाट एकैदिन थप २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीकारी अनुसार देशका विभिन्नस्थानमा पछिल्लो २४ घन्टामा थप २२ जनाको मृत्यु भएको हो ।

कोरोनाका कारण एकैदिन थप २२ जनाको मृत्यु भएको यो पहिलो पटक हो । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ सय ३६ जना पुगेको छ ।

२०७७ असोज २५ गते १६:२२ मा प्रकाशित

You can share this post!

देशभर थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि: १५५२ जना डिस्चार्ज, सक्रिय संक्रमित ३१३१५

देशभर थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि: १५५२ जना डिस्चार्ज, सक्रिय संक्रमित ३१३१५

Related posts