back
NMB ad

लोकसेवा आयोगले निकाल्यो लिखित परीक्षाको नतिजा, को-को भए उत्तीर्ण ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना जारी गरेको छ ।

आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल बैंकको वि.नं. ३२।०७६-७७ (खुलासमावेशी) (प्रदेश नं. ५/लुम्बिनी प्रदेश), तह(३, कनिष्ठ सहायक (Gold tester) पदको लिखित परीक्षाको नतिजा प्रकाशन स गरेको हो ।

नतिजा अनुसार लिखित परीक्षामा ४७ जना उम्मेदवारहरु सफल भएका छन् । आयोगले गत मंसिर २९ गते लिखित परीक्षा संचालन गरेको थियो ।

लिखित नतिजामा उत्तीर्ण भएका उम्मेदवारहरुले प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य वाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् नतिजा:

वि.सं.२०७७ असोज २६ सोमवार १०:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...