काठमाडौं । लोकसेवा आयोगले परीक्षा संचालन सम्वन्धी एक सूचना जारी गरेको छ ।
आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, परीक्षा संचालन शाखाले लिखित परीक्षाको लागि परीक्षा कार्यक्रम निर्धारण सम्वन्धी सूचना निकालेको हो ।
आयोगले नेपाल नोटरी पब्लिक परिषद्को पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक द्धितीय (खरिदार) पदको आ.प्र. तथा महिला तर्फको प्रतियोगितात्मक लिखित परीक्षाका लागि मिति निर्धारण गरेको सूचनामा उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असोज २६ सोमवार १७:५१ मा प्रकाशित