back
NMB ad

भर्खरै लोकसेवाले सार्वजनिक गर्यो लिखित नतिजा

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले लिखित नतिजा प्रकाशन सम्वन्धी सूचना जारी गरेको छ ।

आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले नेपाल बैंकको वि.नं. ३३।०७६-७७ (खुलासमावेशी) (कर्णाली प्रदेश), तह-३, कनिष्ठ सहायक (gold tester) पदको लिखित परीक्षाको नतिजा प्रकाशन स गरेको हो ।

नतिजा अनुसार लिखित परीक्षामा ४७ जना उम्मेदवारहरु सफल भएका छन् । आयोगले गत मंसिर २९ गते लिखित परीक्षा संचालन गरेको थियो ।

लिखित नतिजामा उत्तीर्ण भएका उम्मेदवारहरुले प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य वाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि अनुरोध समेत गरेको छ ।

 

वि.सं.२०७७ असोज २६ सोमवार १८:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...