विश्वभर ३ करोड ८८ लाख नाँघे कोरोना संक्रमित, दश लाख ९० हजारको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८३ लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ९० हजारको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ करोड ८८ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८४ लाख रहेको छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख ९० हजार संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

भारतमा ७२ लाख कोरोना संक्रमितमध्ये एक लाख १० हजारको मृत्यु भएको छ । ब्राजिलमा ५१ लाख संक्रमितमध्ये एक लाख ५१ हजारको मृत्यु भएको छ ।

२०७७ असोज २८ गते ०७:२३ मा प्रकाशित

You can share this post!

अन्ततः भोलिदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने ! भर्खरै आयो यस्तो सूचना

अन्ततः भोलिदेखि काठमाडौंमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने ! भर्खरै आयो यस्तो सूचना

Related posts