back
NMB ad

पहिलो घण्टामा के भयो शेयर बजार ?

Kumari bank ad

काठमाडौं । बुधवार नेप्से परिसूचक कारोबार भएको एक घण्टामा १ हजार ५६१ दशमलव शून्य ३ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ५६ अंक घटेको हो ।

सबैभन्दा बढी जनरल इन्स्योरेन्स कम्पनी नेपालको शेयर मूल्य ९ दशमलव ८४ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर रू. ३०५ मा खुला भएको थियो भने अहिले वृद्धि भएर रू. ३३५ पुगेको छ ।

एक घण्टाको कारोबार अवधिमा १६५ ओटा कम्पनीको रू. २९ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । सार्वाधिक कारोबार सानिमा बैंकको रू. ३ करोड ४३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै खरीदविक्रीमा वृद्धि भएको हो । उक्त कम्पनीले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सबैभन्दा बढी विकास बैंक समुहको परिसूचक १ दशमलव ७५ प्रतिशतले घटेको छ ।

वि.सं.२०७७ असोज २८ बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...