काठमाडौं । लोकसेवा आयोगले भर्खरै उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको छ । आयोगले स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगको जलेश्वर कार्यालयको स्थानीय तह तर्फको वि.नं. ११४३५/०७५-७५ (खुला) विविध सेवा, चौथो तह, सहायक महिला विकास निरीक्षक पदमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ असोज २८ बुधवार १२:५१ मा प्रकाशित