पहिलो घण्टामा ५.०४ अंक बढ्यो नेप्से

काठमाडौं । मंगलवारदेखि निरन्तर घटेको शेयर बजार बिहीवार भने कारोबार शुरुभएदेखि बढीरहेको छ ।

बुधवार ७ दशमलव ४२ अंक घटेर १ हजार ५६१ दशमलव १७ विन्दुमा बन्द भएको बजार बिहीवार १ हजार ५६१ दशमलव १७ विन्दुदेखि खुला भएको हो । यो दिन कारोबारको पहिलो घण्टामै नेप्से परिसूचक ५ दशमलव शून्य ४ अंक बढेर १ हजार ५६६ दशमलव २० विन्दुमा पुगेको छ ।

पहिलो घण्टामा १७५ ओटा कम्पनीको रू. ३४ करोड ३१ लाख ७ हजार बराबरको ११ लाख ९० हजार ६९१ कित्ता शेयर कारोबार भएको छ ।

२०७७ असोज २९ गते १२:१० मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले ल्यायो मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुबिधा

सिटिजन्स बैंकले ल्यायो मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुबिधा

Related posts