काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको हो । बैंकको गत असोज २२ गते भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।
You can share this post!