युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने भएको छ ।

 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको हो । बैंकको गत असोज २२ गते भएको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको थियो ।

 

२०७७ असोज २९ गते १२:४० मा प्रकाशित

You can share this post!

नवनियुक्त तीन मन्त्रीले लिएर सपथ

नवनियुक्त तीन मन्त्रीले लिएर सपथ

Related posts