back
NMB ad

मेगा बैंकको लिलामी शेयरको कटअफ मूल्य सार्वजनिक, कति कायम ?

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपालले लिलामी विक्री गरेको शेयरको प्रारम्भिक कट अफ प्राइस सार्वजानिक भएको छ ।

२९ असोजमा खुलेको बोलकबोलमा संस्थापक शेयरको प्रारम्भिक कटअफ मूल्य १०८ रुपैयाँ कायम भएको छ भने सर्वसाधारण शेयरको प्रारम्भिक कट अफ मूल्य २१२ रूपैयाँ कायम भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले बताएको छ ।

रद्द हुने आवेदनको तथ्यांक भने अझै रुजु भईसकेको छैन। सबै तथ्यांक रुजु भएपछि मात्रै लिलामी शेयरको अन्तिम कट अफ प्राइस निर्धारण हुने क्यापिटलले उल्लेख गरेको छ ।

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रद शेयरमा सबै शेयर बिक्री हुन नसकेको शेयर असोज ११ गतेदेखि १८ गतेसम्म लिलामी बिक्री खुला गरेको थियो ।

२९ असोजमा दोस्रो बजारमा मेगा बैंकको साधारण शेयर प्रतिकित्ता २३० रुपैंयामा र संस्थापक शेयर १२६ रुपैयाँ अन्तिम कारोबार भएको थियो ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १३:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...