शेयर कारोबार रोक्का सम्वन्धी यस्तो आयो सूचना

काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा आइतवारदेखि रोक्का भएको छ ।

उक्त कम्पनीलाई सिटीजन्स बैंक इन्टरनेशनल बैंकले प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाले नेप्सेले कारोबार रोक्का गरेको हो ।

सिटीजन्स बैंकको १०० बरावर तिनाउ मिसन डेभलपमेण्ट बैंकको ९६ बराबरको शेयर अनुपातमा (१००ः९६) प्राप्ति गर्ने समझदारी पत्रमा सम्झौता भएको कम्पनीले बताएको छ ।

२०७७ कार्तिक २ गते ११:११ मा प्रकाशित

You can share this post!

आज कति छ सुनको भाउ ?

आज कति छ सुनको भाउ ?

Related posts