back
NMB ad

आज फेरि थप २९४२ जनामा देखियो कोरोना पुष्टि, उपत्यकामा मात्रै १६९८ जना

Kumari bank ad

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ९४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १४ हजार ८७५ नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ३२ हजार २४६ पुगेको छ । हालसम्म १२ लाख ८३ हजार ३५४ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।

त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा एक हजार ६९८ कोरोना पुष्टि भएको छ । काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा २ हजार ३२६ जना कोरोना मुक्त भएका छन् ।

यससँगै नेपालमा कोरोना मुक्त हुनेको सङ्ख्या ९२ हजार १६६ पुगेको छ । हाल चार हजार ८३१ सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

 

वि.सं.२०७७ कात्तिक २ आइतवार १६:३१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...