लोकसेवा आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले निकाल्यो यस्तो सूचना

काठमाडौं । लोकसेवा आयोगले उम्मेदवार सिफासि सम्वन्धी एक सूचना प्रकाशन गरेको छ ।

आयोगको काठमाडौं कार्यालय, अन्तर्वार्ता तथा सिफारिस शाखाले वैकल्पिक उम्मेदवार सिफारिस सम्वन्धी सूचना निकालेको हो ।

काठमाण्डौ कार्यालयको स्थानीय तह तर्फको वि. नं. १२००८।०७५-७६ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, पाँचौ तह, प्राविधिक सहायक पदको वैकल्पिक उम्मेदवार सिफारिस सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

२०७७ कार्तिक ५ गते २०:०० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकले २०% लाभांश दिने, नगद र बोनस कति ?

एनआईसी एशिया बैंकले २०% लाभांश दिने, नगद र बोनस कति ?

Related posts