back
NMB ad

१०० रुपैयाँ अंकित मुल्यको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत, बुधबारबाटै दोस्रो बजारमा

Kumari bank ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । १०० रुपैयाँ अंकित मुल्य भएको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएसँगै अब बुधबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गने सकिने भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति कित्ता न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ रेन्ज तोकिएको छ । सानिमा जनरल इन्स्योरेन्सको सेयरलाई ९एसजीआई० कारोबार संकेत प्रदान गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले दसैं अगाडी ३ करोड बराबरको ३० लाख कित्ता साधारण सेयर बिक्रि गरेको थियो । कम्पनीले ३० लाख कित्ता साधारण र ७० लाख कित्ता संस्थापक गरी १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १७:२६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...