पहिलो घण्टामा ३.५४ अंकले घट्यो नेप्से, ३१ करोड ६७ लाख बराबरको कारोबार

काठमाडौं । बुधवार पहिलो घण्टामा नेप्से परिसूचक ३ दशमलव ५४ अंकले घटेको छ ।

मंगलवार ५ दशमलव ४० अंक बढेर १ हजार ६४३ दशमलव शून्य ३ विन्दुमा बन्द भएको शेयर बजार बुधवार एक घण्टाको कारोबारमा १ हजार ६३९ दशमलव ४९ विन्दुमा झरेको हो ।

पहिलो घण्टामा १७५ ओटा कम्पनीको रू. ३१ करोड ६७ लाख १२ हजार बराबरको शेयर कारोबार भएको छ ।

२०७७ कार्तिक १९ गते १२:०७ मा प्रकाशित

You can share this post!

टेलिकमद्वारा ६ सय बढी स्थानीय तहमा फोरजी सेवा विस्तार

टेलिकमद्वारा ६ सय बढी स्थानीय तहमा फोरजी सेवा विस्तार

Related posts