काठमाडौं । लोकसेवा आयोगले एक अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।
आयोगले रा.प. प्रथम र द्वितीय श्रेणी तथा तह ११ र तह ९ का वढुवा, आ.प्र. तथा खुला सम्पूर्ण विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगन गरिएको सूचना मार्फत जानकारी गराएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ कात्तिक २० बिहीवार ०९:२७ मा प्रकाशित