बझाङको जय पृथ्वीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

बझाङ । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

२०७७ कार्तिक २५ गते १७:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय सहकारी बैंकले सञ्चालनमा ल्यायो एकै दिन थप ४ वटा शाखा

राष्ट्रिय सहकारी बैंकले सञ्चालनमा ल्यायो एकै दिन थप ४ वटा शाखा

Related posts