फेरी ल्यायो नबिल बैंकले मन छुने भिडियो

काठमाडौं । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउ“दो सन्देशहरु दिनु पनि निकै जरुरी भएको छ र यसै कुरालाई आत्मसात गरी सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनको लागि नबिल बैंकले तिहार भिडियो सार्वजनिक गरेको छ ।

नबिल बैंकले दशैंको बेला पनि सुरक्षिततवरले दशैं मनाऔं भन्ने सन्देशका साथ एउटा भिडियो सार्वजनिक गरेको थियो, जसलाई सबैले धेरै मनपराएको थियो । उक्त भिडियोमा देखाइएको कथा अहिले धेरैको जीवनस“ग मेल राख्नगएकोले उक्त भिडियोले लाखौंको मन छुन सफलभयो । जसको फलस्वरुप नबिलको दशैंको भिडियो सामाजिक संजालमा १३ लाखले हेरेका छन् ।
भिडियो लिंक ः

२०७७ कार्तिक २६ गते १९:३९ मा प्रकाशित

You can share this post!

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी : सञ्चारमन्त्री गुरुङ

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी : सञ्चारमन्त्री गुरुङ

Related posts