गोकर्णमणि दुवाडी नेपाल सरकारको सचिव पदमा पदोन्नति

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले नीलकण्ठ ९, धादिङका गोकर्णमणि दुवाडीलाई नेपाल सरकारको सचिव पदमा पदोन्नति गरेको छ ।

दुवाडी यस अघि कार्यसम्पादन मुल्यांकन र वरिष्ठताको आधारमा सिफारिस समितिको पटक पटक नम्बर एकमा सिफरिस हुँदा समेत रोकिनुभएको थियो । सहसचिव दुवाडी हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत हुनुहुन्छ ।

२०७७ मंशिर १० गते २१:१९ मा प्रकाशित

You can share this post!

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान

Related posts