काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भए भएरको पैसा घरजग्गा तथा शेयर बजारमा खन्याएपछि केन्द्रीय बैंकले त्यस्तो कर्जामा रोक लगाउने भएको छ ।
लगानीका अन्य क्षेत्रहरु बन्द भए पछि बैंकले लगानीको एक मात्रै क्षेत्र घरजग्गा र शेयर बजार देखेका थिए । त्यही भएर बैंकले धमाधम दुई क्षेत्रमा लगानी खन्याएपछि केन्द्रीय बैंकले त्यो क्षेत्रमा भएको हालको व्यवस्थालाई परिमार्जन गर्न लागेको हो ।
वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०८:५७ मा प्रकाशित