back
NMB ad

खन्न थालियो नागढुंगा सुरुङ

Kumari bank ad

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको पोर्टल (सुरुङभित्र छिर्ने मुख) बनाएर प्वाल पार्ने काम सुरु भएको छ ।

काठमाडौं र धादिङ दुवैतर्फ काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । एक महिनाभित्र विस्फोट गराउने काम सुरु हुने आयोजनाको भनाइ छ । त्यसका लागि भारतबाट ३ सय टन विस्फोटक पदार्थ ल्याइएको छ ।

विस्फोटक पदार्थबिनै करिब ३० मिटर प्वाल पारिने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘विस्फोट गराउने काम अहिले नै सुरु हुँदैन,’ उनले भने, ‘सुरुङको मुखबाट काम हुँदै छ, करिब ३० मिटर प्वाल पारेपछि मात्र विस्फोटक पदार्थ प्रयोग हुनेछ ।’ सुरुङ निर्माण थालेको एक वर्ष बित्यो ।

अहिलेसम्म सोचेजस्तो प्रगति देखिएको छैन । ठेक्का सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सक्नुपर्नेछ । निर्माणको समय ३० महिना मात्र बाँकी छ । कान्तिपुर दैनिकमा विमल खतिवडाले खबर लेखेका छन् ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार ०९:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...