आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा उमा जोशी नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकी छन्। कम्पनीको सञ्चालक समितिको १९ मंसिरमा बसेको ९६औँ बैठकले जोशीलाई सचिवमा नियुक्त गरेको हो।

उनले २१ मंसिरदेखि नयाँ कार्यभार सम्हालेकी छन् । जोशी यसअघि आइएमई जनरल इन्स्योरेन्सको कानुन विभाग प्रमुख हुन् । अब उनले दुवै जिम्मेवारी सम्हाल्ने कम्पनीले जनाएको छ।

२०७७ मंशिर २२ गते १४:४६ मा प्रकाशित

You can share this post!

इयूको कालो सूचीबाट छिट्टै हट्दै नेपाल, यस्तो आयो संकेत !

इयूको कालो सूचीबाट छिट्टै हट्दै नेपाल, यस्तो आयो संकेत !

Related posts