काठमाडौं । लोकसेवा आयोगले उम्मेदवार सिफारिस सम्वन्धी एक सूचना प्रकाशन गरेको छ ।
आयोगले महेन्द्रनगर कार्यालय कञ्चनपुरको स्थानीय तहको बिज्ञापन नं.१६३१०/२०७५-७६(खुला) प्रशासन सेवा, लेखा समुह, तह ५, आ.ले.प.सहायक पदमा बैकल्पिक उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको सूचनामा उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ मंसिर २८ आइतवार १६:३४ मा प्रकाशित