back
NMB ad

नेप्सेमा १ करोड ९६ लाख कित्ता शेयर सूचीकृत, भोलिदेखि नै कारोबारमा आउने

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डेढ करोड बढी कित्ता शेयर सूचीकृत भएको छ । मंगलबार माउण्टेन इनर्जी नेपालको १ करोड ९६ लाख ८० हजार २७० कित्ता शेयर सूचीकृत गराएको हो ।

बुधवारदेखि कारोबारयोग्य हुने माउण्टेन इनर्जी नेपालको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११४ दशमलव ८१ देखि रू. ३४४ दशमलव ४३ सम्मको मूल्य रेञ्ज तोेकेको छ ।

उक्त कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरी मंसिर १७ गते बाँडफाँट गरेको थियो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९६ करोड ८० लाख २७ हजार पुगेको छ ।

उक्त कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्ये नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १५:०० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

हिमालयन हाइड्रो एक्सपो : शेयर बजारका भ्रम चिर्ने काम हुनेछ

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:१२

बैशाख १२, १३ र १४ गते अर्थात् अप्रिल २४, २५...

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:५४

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

आज सार्वजनिक विदा, सेयर बजार पनि बन्द

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:४०

काठमाडौं । सरकारले आज वैशाख ११ गते सार्वजनिक विदा दिएको...

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

कतारका अमिर आज अपराह्न आउँदै, आधा घण्टा विमानस्थल बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:२४

काठमाडौँ, ११ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर...

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:१८

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको...

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज ११ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०६:०८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...