back
NMB ad

परामर्शदाताले नै लैजान्छन् पूर्वाधार निर्माणको ठूलो बजेट

Kumari bank ad

काठमाडौं । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृतस्तरका २७ प्राविधिक जनशक्ति रहे पनि आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदनको अध्ययन आदिका लागि बाह्य परामर्शदाता लिने गरिएको छ ।

यसरी बाहिरबाट परामर्शदाताको सहयोग लिँदा आयोजनाहरूको ठूलो खर्च नै यसका लागि हुने गरेको छ । महालेखापरीक्षकको ५७औं प्रतिवेदनअनुसार विभागअन्तर्गत एशियाली विकास बैंक (एडीबी) को सहायतामा सञ्चालित चार आयोजनाको कुल लागत अमेरिकी डलर २७ करोड ३१ हजार रहेकोमा परामर्श सेवामा मात्रै अमेरिकी डलर २ करोड २६ लाख ९१ हजार (औसत ८ दशमलव ४० प्रतिशत) खर्च भएको छ ।

प्रतिवेदनका अनुसार परामर्श खर्चबाट ७ परामर्शदाता नियुक्ति भई निर्माण कार्यको विस्तृत डिजाइन र लागत अनुमान तयार गर्ने निर्माण कार्यको अनुगमन गरी गुणस्तर कायम गर्ने र निर्माण व्यवसायीले पेश गरेको बिल प्रमाणीकरण गर्ने कार्य मात्रै भएको छ ।

सडक विभागले सीमित जनशक्तिका कारण सडक विभाग तथा मातहतका सडक आयोजना, डिभिजन कार्यालयमार्पmत हुने सम्भाव्यता अध्ययन, विस्तृत सर्वेक्षण तथा डिजाइनका कार्यमा कमजोरी भएको स्वीकारेको छ ।आर्थिक अभियान दैनिकबाट

वि.सं.२०७७ पुस १ बुधवार ०८:५४ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...