back
NMB ad

सबै विद्यालय बन्द गर्न कडा निर्देशन !

Kumari bank ad

बाजुरा । १० दिनका लागि सबै विद्यालय बन्द गर्न भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराल प्रत्राचार गरेको छ ।

प्रशासनले सदरमुकाम मार्तडीका सामुदायिक र निजी विद्यालय बन्द गर्न पत्राचार गरेको हो । कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासनले १० दिनसम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले शनिबार बडिमालिका नगरपालिकाको वडा नम्बर ८ र ९ का मार्तडीस्थित सामुदायिक र निजी विद्यालय बन्द गर्न पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिनुभयो ।

वि.सं.२०७७ पुस ६ सोमवार १२:१९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...