काठमाडौं । लोकसेवा आयोगले उम्मेदवरा सिफारिस सम्वन्धी सूचना प्रकाशन गरेको छ ।
आयोगको काठमाडौं कार्यालयले स्थानीय तह तर्फको वि. नं. १२००१/०७५-७६ (खुला), इञ्जिनियरिङ् सेवा, सिभिल समूह, छैठौं तह, इञ्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
हेर्नुहोस् सूचना :
वि.सं.२०७७ पुस २० सोमवार १३:३८ मा प्रकाशित