नेपाली सेनामा खुल्यो जागिर, यस्तो छ अवसर (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदका लागि २९४ जनाका लागि भर्ना खुलेको हो ।

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बन्दोबस्ती कार्य सिपाही पदमा ९६,अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरेको हो । आवश्यक योग्यता भएका नेपाली नागरिकले तोकिएको समयमा आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना :

२०७७ पौष २१ गते ०८:३९ मा प्रकाशित

You can share this post!

घट्यो प्याजको मूल्य, प्रतिकिलो कति ?

घट्यो प्याजको मूल्य, प्रतिकिलो कति ?

Related posts