शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले २७ दशमलव ७६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश बीमा समिति तथा कम्पनीको साधारण सभाले स्वीकृत गरेपछि शेयरधनीले पाउने छन् ।

 

२०७७ पौष २१ गते १०:५० मा प्रकाशित

You can share this post!

खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेज

खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेज

Related posts